नियम
निकुञ्जमा प्रवेश आफ्नो दायित्वमा हुने

प्रवेशपत्र लिई वा नलिई निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिलाई निकुञ्जभित्र कुनै किसिमको हानी नोक्सानी भएमा वा चोटपटक लागेमा वा निजको मृत्यु भएमा समेत त्यस्तो हानी नोक्सानी चोटपटक वा मृत्यु भए वापत क्षतिपूर्तिको निमित्त नेपाल सरकार जिम्मेवार हुनेछैन ।